बालेन र हर्कसाम्पाङबीच भेटवार्ता, हर्कले दिए ‘सिलाम साक्मा’ उपहार
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । भेटका क्रममा किराँत संस्कृती अनुसार शुभको पहिचानको रुपमा रहेको सिलाम साक्मा मेयर हर्क साम्पाङले बालेनलाई