युवा गायक जोसेफ शाही ठकुरीको ‘कता हिँडेकी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा कुमार रेग्मीको शब्द रचना, हरी लम्सालको संगीत र फणिन्द्र राइको संगीत संयोजन रहेको छ ।