यहाँ सुशासनका कुरा औपचारिकतामा मात्रै सिमित छन्, कोहिपनि आफुतर्फ फर्केर हेर्ने, समिक्षा गर्ने, परिमार्जित हुने पक्षमा छैनन् अरुलाई मात्र दोषरोपण गरेर आफु इमान्दार सावित हुने प्रयास गर्ने प्रवृती हावी छ