नेपालमा प्रजातन्त्रमाथि खतराः भारतीय पूर्व राजदुत रे
१० जेष्ठ, काठमाडौं । नेपालका लागि पूर्व भारतीय राजदुत रञ्जित रेले नेपालका वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमका विरुद्ध कडा अभिव्यक्ति दिँदै हिजोको हिन्दूस्थान