नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्रीको लागि समझदारी भएको दाबी गरेका छन् । सोमबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले पाँच दलीय गठबन्धन बनाउँदा नै यस्तो सहमती भइको
नेपाली काँग्रेसका सभापति शेरउवहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको दुई महिना वितिसक्दा पनि मन्त्रीमण्डलले अझै पूर्णता पाउन सकेको छैन । सत्तारूढ गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिन बारम्बार छलफल गरे पनि मन्त्रिपरिषदले पूर्णता
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिस्थिति गम्भीर भएकै कारण आफूहरुले सामूहिक अपिल गरेको बताएका छन् । विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै प्रचण्डले देशभित्र विदेशी शक्तिको
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ साथीहरू खोज्दा पुराना साथीहरू छुटेको बताएका छन् । बिहीबार पेरिसडाँडामा स्वास्थ्यकर्मी संघ नेपालले गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफु यत्तिकै नसेलाउने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई आफु नेतृत्वको नेकपामा स्वागत गर्ने दिनको प्रतिक्षामा रहेको बताएका छन् ।
केन्द्रीय समितिमा बहुमत पुर्याउने पक्षले पार्टीको आधिकारिकता पाउने र अर्को पक्षले त्यसलाई स्वीकार नगरेर नयाँ दल खोलेको अवस्थामा त्यता लाग्नेहरुको पद धरापमा कान्तिपुर दैनिकले खबर छापेको छ ।
ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव लाञ्छना–पत्र मात्रै भएको र यसले पार्टीको शाख गिराउने काम गरेको प्रतिक्रिया दिए । यसमाथि पार्टीमा छलफल हुन नसक्ने भन्दै उनले प्रस्ताव फिर्ता लिएर प्रचण्डले माफी
बैठकमा पार्टीभित्र उत्पन्न संकटलाई सूचीवद्ध ढंगले कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा कर्णाली प्रदेश लगायतका सांगठानिक संरचनाभित्र देखिएको
ओलीले प्रचण्डलाई भने क्षुब्ध हुँदै भने, ‘तपाईं जहिल्यै गुटबन्दी गर्नुहुन्छ । सरकारलाई असहयोग गर्नुहुन्छ । जाली, झेली कुरा गर्दै हिँड्नुहुन्छ । प्रचण्डले क्रूद्ध भई ओलीलाई ‘महाजाली’ र ‘महाझेली’ भन्दै मुख