नेकपालाई फेरी अर्को झड्का : ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय उल्ट्याइदिएको सर्वोच्चको अर्को फैसलाले समग्र नेकपालाई नै ठुलो झट्का लागेको छ । राजनीतिक रूपमा दुई ध्रुवमा विभाजित नेकपाको आधिकारिकता कसले पाउने भन्ने