बहुचर्चित गीत ‘पियारी’ को फिमेल भर्सन सार्वजनिक (भिडियोसहित)
पछिल्लो समय युट्युव, टिकटकदेखि सामाजिक सञ्जालमा सर्वत्र रूचाइएको देउडा शैलिको गीत ‘पियारी’को फिमेल भर्सन सार्वजनिक भएको छ । लाइमलाइट नेपाल युट्युव च्यानलबाट बिहिबार अपरान्ह गीतको भिडियो सार्वजनिक गरिएको हो ।