आमरुपमा समुद्री गाई भनिने एउटा जीव चीनबाट लोप भएको छ । सामुद्रिक स्तनधारी जीव डुगोंग लोप भएको घोषणा वैज्ञानिकहरुले गरेका छन् ।