हुम्लामा ११ जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि
हुम्लामा पुनः ११ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ । केही दिन अघि सिमकोट विमानस्थलका कार्यरत एक जना महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीहरूलाई