१ मीटरको फलामको रडले ढाड छेडिएका बालकको सफल शल्यक्रिया
सुर्खेतस्थित घरको छतबाट खस्दा करिब १ मीटरको फलामको रडले ढाड छेडिएका ११ वर्षीय बालकको सफल शल्यक्रिया भएको छ । शिक्षण अस्पतालमा महाराजगञ्जमा डा. दिनेश कोइरालाको टोलीले सफलतापूर्वक शल्यक्रिया गरी मलद्वार