हुम्ला कृषि जैविक विविधताको एक संग्राहलय पनि हो । यहाँ पाक्ने र फल्ने अन्नबालीमा कागुनो पनि एक प्रमुख र घुसुवा बाली हो । यसलाई हुम्लामा खापापानका लागि मात्रै नभएर औषधीका
हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने याँचुमा बिजुलीको लाइन सट हुँदा आगलागी भएको छ । स्थानीय दुई जनाको घरमा आगलागी हुँदा चार लाखभन्दा बढिको क्षति भएको छ ।
हुम्लामा गत आर्थिक वर्षमा बीस करोडको कोदो उत्पादन भएको छ । प्रमुख बालीको रूपमा मानिएको कोदो ८० प्रतिशत घरेलु कामका लागि प्रयोग हुने गरेको छ । कृषि विकास कार्यालय हुम्लाका
हिमाली जिल्ला हुम्लामा हुने र भएका स्थानीय रैथाने बालीको प्रबद्र्धनका लागि कृषि विकास कार्यालय हुम्लाले पचास लाख बजेट खर्च गर्ने भएको छ । यो वर्ष ५० लाख बजेटलाई नतिजामुखी बनाउने
सिमकोट र खार्पुनाथ गाउँपालिकामा निर्माण गरिएका ग्रीनहाउनबाट उत्पादित मौसमी र बेमौसमी तरकारीबाट हुम्ली किसानहरू लाखौँ रकम आम्दानी गर्न सफल भएका छन् । यसबाट उनीहरू कृषि कर्मलाई व्यवसायिक बनाउन हौसिएका छन्
‘म को हुँ ? म के हुँ ? को आफ्नो ? को र के अर्काको ? को हामी ? कसको के जिम्मेवारी ? कसको कस्तो कर्तव्य ?’ खश, शक, कश,
जनता समाजवादी पार्टी हुम्लाले पनि प्रधानमन्त्री केपी ओलीले चालको असंवैधानिक कदमको विरोधमा सिमकोट बजारमा विरोध र्याली निकालेको छ । जनता समाजवादी पार्टीको कार्यालयबाट कालीचोक, काटेचुली र धुपीरुखसम्म बजार परिक्रमा गरिएको
हुम्लामा खच्चरबाट बोकाएर ल्याएको एक ग्यास सिलिन्डरको १४ हजार रुपैँयाँ पर्ने गरेको छ । तर पनि सिमकोटमा ग्याँस प्रयोग गर्नेहरूको संख्या भने बढ्दै गएको छ ।
हुम्लाको पुरानो तथा रैथाने बाली कालोमार्सी चामल सिमकोट बजारमा एक क्वीन्टलको २५ हजारमा बेचिदै आएको छ । हुम्लाको उनपानी, रीप र अन्य गाउँका स्थानीयहरूले भेडाबाख्रामा बोकाएर सिमकोटमा बेच्दा राम्रो मोल
स्पष्ट नीतिगत प्रावधान नहुँदा हुम्ली किसानका लागि आएको सेवा सुविधा र अनुदान रकम कागजी किसानहरूले आफ्नो पोल्टामा पार्ने गरेका छन् । यसबाट दिनरात माटोसँग खेल्ने वास्तविक किसान मर्कामा परेका छन्