यी हाइकुहरूमा जीवन अर्थात् व्यक्तिको व्यष्टि रूप छ, समाज छ, राष्ट्र छ , त्यसको सुन्दरता छ, कुरूपता छ, राष्ट्रिय/देशीय प्रकृति छ । यिनसँग सम्बन्धित अनेक पक्ष र पाटाका बिम्बहरू छन्