शिक्षक प्रतिकारमा मारिए भन्दै विप्लव समूहले जारी गर्यो विज्ञप्ति
मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द विप्लव समूहले लिएको छ । समूहको मेचि-कोषी ब्युरोले आजै विज्ञप्ति जारी गर्दै आफ्नो सङ्गठनका गतिविधिबारे लामो