होम क्वारेन्टिनबाटै मन्त्रालयको काम हेरिरहेको छु : स्वास्थ्य मन्त्री ढकाल
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललको क्वारेन्टिनबाटै मन्त्रालयको काम हेरिरहेको बताएका छन् । आफ्नै परिवारको सदस्यलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि होम क्वारेन्टिनमा बसेर मन्त्रालयको काम हेरिरहेको मन्त्री ढकालले बताए ।