म्यान्मारमा सैन्य ‘कु’विरुद्ध दिनहुँ हजारौंको प्रदर्शन
म्यान्मारको सेनाले गत सोमबार गरेको ‘कू’को विरोधमा आइतबार पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा आम नागरिकहरू ठूलो सङ्ख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक