सैनिक जवानलाई कुटपिट गर्ने ३ क्याप्टेनको बढुवा रोक्का, सूचना चुहाउने अधिकारी बर्खास्त
शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएका नेपाली सैनिक जवानमाथि निर्घात कुटपिटमा संलग्न ३ क्याप्टेनको बढुवा १ वर्षका लागि रोक्का गरिएको छ । सामाजिक सञ्जामार्फत् कुटपिट प्रकरण को सूचना चुहाउने अधिकारीलाई