नेपाल-खनाल पक्षलाई पार्टीमा सम्मानजनक व्यवहार हुन्छ : सुवास नेम्वाङ
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरूलाई पार्टीमा सम्मानजनक व्यवहार गरिने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल–खनाल