अवकास प्राप्तहरूको नियुक्तिप्रति नेकपाकै नेताहरूको असन्तुष्टि
यसरी पार्टिपङ्तिका विधिसङ्गत विचार र बुझाइलाई सत्ताको हतौडाले उछिट्याइदिएर आफ्नो खल्तिका ‘टेष्टेड’ मान्छेहरूलाई नियुक्ति दिइराख्ने हो भने नेतृत्वको मनमा समाजवाद नै आएपनि व्यवहारमा लोकतन्त्र आउन भने दशकौं नलाग्ला भन्न सकिन्न