सुर्खेतका एक सय छाडा चौपाया हुम्लाको कृषि फार्ममा
कर्णाली प्रदेशको राजधानी सुर्खेत (वीेरेन्द्रनगर)को सडक, बजार तथा अन्य खुला क्षेत्रमा बेवारिसे अवस्थामा रहेका चौपायाहरूलाई हुम्ला खार्पुनाथ गाउँपालिकाका केही व्यक्तिहरूले आयआर्जनका लागि प्रयोग गर्ने भएका छन् । सुर्खेत लगायतका नेपालका