सभामुखद्वारा बाह्रविसे पहिरोको स्थलगत अवलोकन
सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकामा गएको पहिरोको स्थलगत अवलोकन गरेका छन् । नगरपालिकाको वडा नम्बर ७ स्थित नागपुजे, भीरखर्क र नेवार टोलमा गएरातीको भीषण पहिरोले पुर्याएको मानवीय एवम्