तिम्रो प्रेरणाको पटुकि कसेर निरंकुशताको बिरुद्ध बन्दुक बोकेर तानाशाहलाई घोडाबाट खसालेकै हो संसार हल्लाउने गरी आकाश धर्ति थर्काउने गरी रक्तस्नान गर्दै एउटा अर्को अभूतपूर्व ईतिहास सृजेकै हो