कर्णालीका १०वटै जिल्लाका जिल्ला संयोजक सदस्य रहने गरी हुम्लाका पत्रकार नवराज महताराको संयोजकत्वमा १२ सदस्यीय प्रदेश समिति गठन गरिएको हो ।