पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
सरकारले अन्तर्राष्ट्रिय स्वचालित प्रणालि भन्दा बाहिर रहेर मनोमानि ढङ्गले पेट्रोलियम पदार्थ तथा खाद्यान्नकोमा गरेको मूल्यवृद्धिविरूद्ध अनेरास्ववियू मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने