चितवनमा सुरेन्द्र पाण्डेमाथि दुव्र्यवहार : वरिष्ठ नेताद्वयको गम्भीर आपत्ति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेमाथि चितवनमा दुव्र्यवहार भएको छ । राप्ती नगरको पार्टी बैठकमा सहभागी भई मन्तव्य राखिरहेका बेला नाराबाजीसहित