फ्रेन्च लिग कपको तेस्रो सिजनको उपाधी विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)ले हात पारेको छ । शुक्रबार राती भएको निर्णायक खेलमा टिम लियोनललाई पराजित गर्दै पिएसजी उपाधी विजेता बनेको हो ।