लिदी पहिरो अपडेटः मृतकको संख्या १३ पुग्यो, बेपत्ता २६ जना अझै भेटिएनन् !
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामास्थित लिदी गाउँमा शुक्रबार बिहान गएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । शनिबार बिहान थप २ जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको प्रमुख जिल्ला