सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदीमा शुक्रबार बिहान गएको भिषण पहिरोले १३ घर पुरिएका छन् । भत्कीएका घरमा परेर ३६ जना बेपत्ता भएको आशंका गरिएको छ ।