राष्ट्रिय क्रिकेट खेलाडी ललितको स्वास्थ्य अवस्था सामान्य
मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारीको स्वास्थ्य अवस्था समान्य अवस्थामा फर्किएको छ । आइतबार मोटरसाइकलमा धनगढीबाट मेहन्द्रनगर जाँदै गर्दा विपरित दिशाबाट आएको ट्रकले ठक्कर दिदा