एक यूगको अन्त्य : १ सय १ वर्षको उमेरमा राष्ट्रकवि घिमिरेको निधन
मुलुक कोरोना महामारीसँग जुधिरहेका बेला राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । केही समयदेखी बिरामी १ सय १ वर्षका राष्ट्रकवि घिमिरेको आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।