रारा जाने छोटो बाटो निर्माण गर्दै छायाँनाथ नगरपालिका
यहिबीचमा रारा छायाँनाथ नगरपालिका भित्र पर्ने पर्यटकीय गन्तव्य रारा ताल जोड्ने छोटो सडक मार्ग निर्माण कार्यले तिव्रता पाएको छ । नगरपालिकाले गमगढीस्थित तलितुमदेखि माथितुम हुँदै पासाहाल्नसम्म ७ किलोमीटर सडक निर्माण