‘भ्वोइस अफ नेपाल’को आकर्षणको केन्द्रमा बाजुराका धर्मेन्द्र सुनार (भिडियोसहित)
अन्तर्राष्ट्रियस्तरको फ्रेन्चाइज गायन रियालीटी शो ‘द भ्वोइस अफ नेपाल सिजन–३’ मा सुदुरपश्चिमको विकट जिल्ला बाजुराका प्रतिभा धर्मेन्द्र सुनार आकर्षंणको केन्द्र बनेका छन् । शुक्रबार हिमालय टेलिभिजनबाट प्रशारण भएको पहिलो एपिसोडमा