नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालका एकमात्र कान्छा भाई राकेश हमालको निधन भएको छ । नयाँ दिल्लीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा राकेश निधन भएको हो ।