रौतहट बमकाण्डका मुख्य आरेपी मोहम्मद अफताब आलमका भाई मोहम्मद मोहताब आलम पक्राउ परेका छन् । भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले उनलाई भारतको मोतिहारीबाट पक्राउ गरेको हो ।