साँझ फर्किदा दुल्लुबाट झर्दै गर्दा वनमा बा ले मिठा गित गुनगुनाउनु भयो, एकान्त वनमा चराको चिरबिरसँगै सिठ्ठि बजाउनु भयो, त्यहि बेला थाहा भएको बा लाई धेरैको सोख रहेछ । सायद