हड्बडाउँदै म्यासेन्जर खोल्छु । श्रुती सेन्ट अ फोटो । हतपती फोटो नपठाउने उसले कस्तो पठाई ? उत्सुकतामा खोलेँ । हाय, उसका अनुहार भरी एलर्जी भएर फोकाहरु उठेका रहेछन् । बाटुला