कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा मातृकाप्रसाद खनाल नियुक्त
कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता मातृकाप्रसाद खनाल नियुक्त हुने भएका छन् । संविधानको धारा १६० को उपधारा २ को व्यवस्था बमोजिम दैलेख निवासी खनाललाई मुख्य न्यायाधिवक्तामा नियुक्तिको लागि मुख्यमन्त्री महेन्द्रबहादुर