कालिकोटमा कर्णाली प्रदेशकै ठूलो कोभिड विशेष अस्पताल निर्माण
‘जनस्वास्थ्य मापदण्डको अवलम्बन गरौं, कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सहयोग गरौं’ भन्ने मुल नारालाई आत्मसात् गर्दै कालिकोट जिल्लामा कोभिड विशेष अस्पताल सञ्चालनमा आएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर