निषेधाज्ञा अवधीमा बैंकका कर्मचारीलाई निर्वाध रूपमा आवतजावत गर्न दिइने भएको छ । कर्मचारीलाई बैंंकको परिचय पत्रका आधारमा कार्यालय जान–आउन दिने भएको हो ।