काठमाडौं कोरोना महामारीको केन्द्र बन्ने संकेत : कहाँबाट ल्याउने भ्याक्सिन ?
आज मुलुकभर ८८५ जना संक्रमित थपिदा ११ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा मात्रै ३०१ जना संक्रमित थपिएका छन् । मुलुकभर संक्रमण र मृत्युदर दुबै बढिरहेको अवस्थालाई सामान्यरूपमा आकलन