ओली सरकारले एमसीसी कार्यान्वयनका लागि बजेट छुट्याउनु राष्ट्रघातीः भीम रावल
१६ जेष्ठ, काठमाडौं । नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसँगको सम्झौँता कार्यान्वयनका लागि केपी ओली नेतृत्वको सरकारले