दुई प्रधानमन्त्रीबीचको यो फोन सम्वाद भारतको स्वतन्त्रता दिवशमै केन्द्रित भयो कि नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतातर्फ पनि मोडियो भन्ने सन्दर्भलाई बडो चासोपूर्वक हेरिएको छ ।