जवाफमा प्रचण्डले आफु मिटिङमा भएकाले तत्काल भेट्न असम्भव रहेको जनाएका थिए । ‘अहिले म मिटिङमा व्यस्त छु । मिटिङहरु सकिएपछि भेटौँला’ भन्ने जवाफ दिएका थिए ।