संघीयतापछि लागु भएको तीन तहको सरकारको व्यवस्थाले गर्दा गाउँ–गाउँमा धेरै सेवा सुविधाहरूका साथै महंगी र विकृति पनि पुगेका छन् । यसैको एक उदाहरण हो हुम्ला नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ्ग ।