गणतन्त्रका महानायकहरू गिरिजा, माधव र प्रचण्डः वामदेव गौतम
१५ जेष्ठ, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले २०६५ जेठ १५ गते गणतन्त्र स्थापना गर्ने युगान्तकारी संघर्षका महानायकहरु नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र