पूर्व सचिव महेश दाहाल राजस्व परामर्श विकास समितिको अध्यक्ष नियुक्त भएका छन् । नेपाल सरकारले दाहाललाई समितिको अध्यक्ष नियुक्त गर्ने निणय गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ।