पशुपतिमा मङ्गलबार क्षमा पूजा, ९ महिना पछि भक्तजनलाई खुला गरिदै !
नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमा पूजा हुने भएको छ । प्राचीनकालदेखि नियमित रूपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमणका