चंखेली गाउँपालिका वडा नम्बर ५ नेप्का गाउँका बासिन्दाहरू आफन्तसँग कुरा गर्न कि त दुई दिन हिंडेर जानुपर्छ कि त रातभरी जाग्राम बसेर इन्टरनेटमा कुरा गर्नका लागि लाइनमा बस्नुपर्छ ।