अब म कहिल्यै लेख्दिन
बिन्ती हजुर,मलाई माफ गर्नुहोस्भयो ! म अब लेख्दिन ।।मैले त,वस्तिका भोकहरूनाङ्गो पैतलाका डोबहरूउमेर छँदैका वुढ्यौली बैंसहरूजिर्ण रहरहरूर खण्डहर सपनाहरूअलिकति विश्वास, अपेक्षाअनि भरोसा तिमी प्रतिकोलेखेको न हुँत्यही नै विरोध हुन्छ भनेतिम्रा