अमलेखगञ्ज डिपो र त्यस मातहतका ९ जना कर्मचरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुलुकका अधिकांश डिपोहरूमा इन्धन आपर्ति हुने प्रमुख डिपोका कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।
नेपाल आयाल निगमले पेट्रोल र डिजेलको मूल्य २ रुपैयाँले बृद्धि गरेको छ । निगमले शनिबार रातिदेखी लागुहुने गरी मूल्य बृद्धि गरेको हो ।