संसद चलिरहेको छैन, ताजा जनादेशका लागि निर्वाचन आवश्यक छ: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ताजा जनादेश अपरिहार्य भएको बताउदै निर्वाचनमा जानुपर्ने बताएका छन् । मंगलबार सञ्चारमाध्यमहरुसँगको छलफलमा प्रमुख विपक्षीका नेता ओलीले भने, ‘प्रतिनिधिसभा संसद चलिएको छैन । ताजा